सबै इस्लाम पुस्तकालय

103 - The Declining Day - Al-`Aşr

:1

१) समय (युग) को कसम ।

:2

२) वास्तवमा मानिसहरू पूरै घाटामा छन् ।

:3

३) ती मानिसहरू बाहेक, जसले ईमान ल्याए र असल कर्म गरिरहे र (जसले) आपसमा सत्य कुराको आग्रह र एक अर्कालाई धैर्यको ताकेदा गरिरहे ।