सबै इस्लाम पुस्तकालय

102 - The Rivalry in world increase - At-Takāthur

:1

१) तिमीलाई धेरैको (सम्पत्तिको) इच्छाले असावधान गरिदिएको छ ।

:2

२) यहाँसम्मकि तिमी कब्रस्तान पुगिहाल्यौ ।

:3

३) होइन, तिमीलाई अत्यन्त छिटै थाहा भइहाल्नेछ ।

:4

४) फेरि केही छैन, तिमीलाई शीघ्र नै थाहा भइहाल्छ ।

:5

५) होइन तिमी यकिनको साथ थाहा पाउँछौ ।

:6

६) त तिमीले अवश्य नै नर्क देख्नेछौ ।

:7

७) अनि तिमीले यसलाई विश्वासको आँखाले देख्नेछौ ।

:8

८) अनि निश्चय नै त्यस दिन तिमीसित (अल्लाहका) अनुकम्पहरूको बारेमा सोधपूछ हुनेछ ।