सबै इस्लाम पुस्तकालय

114 - Mankind - An-Nās

:1

१) तपाई भनिदिनुस् कि म मानिसहरूको पालनकर्ताको शरण माँग्दछु ।

:2

२) मानिसहरूको स्वामीको ।

:3

३) र मानिसहरूको उपास्यको (शरण) ।

:4

४) खराब विचार हाल्ने र (उक्साएर) पछि हटी जानेबाट ।

:5

५) जसले मानिसहरूको हृदयमा नराम्रो कर्मको संच्कार हाल्दछ ।

:6

६) त्यो चाहे जिन्नहरूमध्येबाट होस् वा मानिसहरूमध्येबाट ।