सबै इस्लाम पुस्तकालय

113 - The Daybreak - Al-Falaq

:1

१) तपाई भन्नुस् कि म प्रातःको स्वामीको शरण माग्दछु ।

:2

२) हरेक कुरोको नराम्रो कार्यबाट, जुन उसले सृष्टि गरेको छ ।

:3

३) र अँध्यारो रातिको अन्धकारबाट, जबकि त्यसको अँध्यारोले ढाँकिहाल्छ ।

:4

४) र गाँठोमा फूँक मार्नेहरू (जादू) को नराम्रो कार्यबाट ।

:5

५) र ईष्र्यालुको नराम्रो कार्यबाट पनि जबकि त्यसले ईष्र्या गर्दछ ।