सबै इस्लाम पुस्तकालय

111 - The Palm Fiber - Al-Masad

:1

१) अबू लहबका दुवैहात भाँचिए र त्यो स्वयम् पनि नष्ट भइहाल्यो ।

:2

२) नत उसको सम्पत्ति उसको काम आयो र न उसको कमाई ।

:3

३) ऊ शीघ्र नै प्रज्वलित आगोमा पर्नेछ ।

:4

४) र उसकी स्त्री पनि जानेछे जुन दाउरा बोक्नेवाली छे ।

:5

५) उसको घाँटीमा खजूरबाट बनाइएको डोरी हुनेछ ।