सबै इस्लाम पुस्तकालय

107 - The Small kindnesses - Al-Mā`ūn

:1

१) तिमीले त्यसलाई देख्यौ, जसले प्रतिफल (को दिनलाई) झूठा ठहराउँदछ ।

:2

२) उही त हो जसले अनाथहरूलाई धक्का दिन्छ ।

:3

३) र निमुखाहरूलाई ख्वाउने कुरामा प्रोत्साहित गर्दैन ।

:4

४) अतः अफशोच छ ती नमाजीहरूलाई (र वैल नामक नर्कको ठाउँ) छ ।

:5

५) जो आफ्नो नमाजप्रति असावधान छन् ।

:6

६) जसले आडम्बरका काम गर्दछन् ।

:7

७) र गर्नुपर्ने कुराहरूबाट रोक्छन् ।